काठमाडौं । आइसिसी विश्वकप छनोट अन्र्तगत प्लेअफ खेलमा युएईले दिएको १८२ रनको लक्ष्य पन्छाएको नेपाललाई तेस्रो झड्का लागेको छ । तेस्रोे विकेटको रुपमा कप्तान रोहित पौडेल ४ रनमा आउट भए । यसअघि ज्ञानेन्द्र मल्ल १३ र अर्जुन साउँद १ रनमा आउट भएका थिए । नेपालले १५ ओभरमा ३ विकेटको क्षतीमा ४९ रन बनाएको छ ।
नेपाललाई तेस्रो झड्का, रोहित ४ रनमा आउट
आइसिसी विश्वकप छनोट अन्र्तगत प्लेअफ खेलमा युएईले दिएको १८२ रनको लक्ष्य पन्छाएको नेपाललाई तेस्रो झड्का लागेको छ ।

