मोरङमा १४ वर्षीया बालिका बलात्कृत

मोरङमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका -३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मोरङमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौं । मोरङमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका -३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।