नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त भएका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाले कञ्चन र सुदर्शनलाई कारबाही गर्यो