काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । रास्वपाले आज (बुधबार) विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ । २१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रास्वपा स्थापित छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटलाई आजको प्रतिनिधि सभाको बैठकमार्फत पारित गर्ने तयारी थालेको छ ।
रास्वपाले बजेटको विपक्षमा मतदान गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । रास्वपाले आज (बुधबार) विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ । २१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रास्वपा स्थापित छ ।

