वीरगञ्ज । बारामा रुखबाट खसेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका-३ भरवलिया निवासी ४५ वर्षीय शम्भु मुखिया बिन रहेका छन्।
आज बिहान ताडीको रूखबाट खसेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए।
ताडीको रुखबाट खसेर एकजनाको मृत्यु
बारामा रुखबाट खसेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका-३ भरवलिया निवासी ४५ वर्षीय शम्भु मुखिया बिन रहेका छन्।

