जसपाको विधान अधिवेशन आज पनि, समूहगत छलफल हुँदै

जनता समाजवादी पार्टी ९जसपा०को जारी विधान अधिवेशनमा सोमबार समूहगत छलफल हुने कार्यसूची छ । अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुने जनाइएको छ । छलफलका लागि १० समूह बनाइएको जसपाले जनाएको छ ।

जसपाको विधान अधिवेशन आज पनि, समूहगत छलफल हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को जारी विधान अधिवेशनमा सोमबार समूहगत छलफल हुने कार्यसूची छ । अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुने जनाइएको छ । छलफलका लागि १० समूह बनाइएको जसपाले जनाएको छ । अध्यक्ष यादवले आइतबार मस्यौदा विधान प्रस्ताव गरेका थिए । समूहगत छलफलपछि संशोधनसहित विधान पारित हुनेछ ।