काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।
बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?
साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।

