नाम्सीपुल नजिक सुक्खा पहिरो : मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

पहिरो गएपछि नारायणगढ(मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ। बुधवार दिउँसो पौन २ बजे चितवनको ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुलस्थित नारायणगढ(मुग्लिङ सडक खण्डमा सडकमाथिबाट सुक्खा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

नाम्सीपुल नजिक सुक्खा पहिरो : मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध
काठमाडौं । पहिरो गएपछि नारायणगढ(मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ। बुधवार दिउँसो पौन २ बजे चितवनको ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुलस्थित नारायणगढ(मुग्लिङ सडक खण्डमा सडकमाथिबाट सुक्खा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरीको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने तयारी भइरहेको छ।