काठमाडौंबाट गाईघाट जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, पाँच जना घाइते

काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङ्गबार राति ११ बजे सिन्धुलीको दुधौली नगरपालिका–४ पचुर्खी छ जना सवार प्रदेश–३–०१ ०२३ च ९८६० कार दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए ।

काठमाडौंबाट गाईघाट जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, पाँच जना घाइते
सिन्धुली । काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङ्गबार राति ११ बजे सिन्धुलीको दुधौली नगरपालिका–४ पचुर्खी छ जना सवार प्रदेश–३–०१ ०२३ च ९८६० कार दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । प्रजिअका अनुसार कारमा सवार पाँच जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहको छ ।