नेपालका दुबै ओपनर आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पन्छाइरहेको नेपालाई दोस्रो झड्का लागेको छ ।

नेपालका दुबै ओपनर आउट
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पन्छाइरहेको नेपालाई दोस्रो झड्का लागेको छ । दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई ३९ व्यक्तिगत ३९ रनमा गुमाएको छ । यसअघि आसिफ शेख १२ रनमा आउट भएका थिए । अहिले क्रिजमा कप्तान रोहित पौडेल आएका छन् । भीम सार्की १८ रनमा खेलिरहेका छन् । नेपालले १७ ओभरमा २ विकेटको क्षतीमा ७६ रन बनाएको छ ।