सुदुरपश्चिमका कानुन मन्त्री चढेको गाडी दुर्घटना

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेको सुप्रप०१००१ झ ४८० नम्बरको सरकारी गाडी बझाङको बाग्थलामा दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंह घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

सुदुरपश्चिमका कानुन मन्त्री चढेको गाडी दुर्घटना
काठमाडौं । सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ । मंगलबार धनगढीबाट बझाङ जाँदै गरेको सुप्रप०१००१ झ ४८० नम्बरको सरकारी गाडी बझाङको बाग्थलामा दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंह घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।