समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरू

समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रम सुरू भएको छ। कार्यक्रम अहिले भृकुटीमण्डपस्थित् राष्ट्रिय सभागृहमा सुरू भएको हो।

समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरू
काठमाडौं । समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रम सुरू भएको छ। कार्यक्रम अहिले भृकुटीमण्डपस्थित् राष्ट्रिय सभागृहमा सुरू भएको हो। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू सहभागी रहेका छन्।