काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले धरानमा सो चलचित्रको प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।
“धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला ! जय देश !,” उनले फेसबुकमा लेखेका छन् । यसअघि, काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले विवादित ‘आदिपुरुष’को प्रदर्शन रोकिसकेका छन् ।
धरानमा ‘आदिपुरुष’को प्रदर्शन नगर्न मेयर हर्कको निर्देशन
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले धरानमा सो चलचित्रको प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।

