काठमाडौं । कारोबारको अन्तिम दिन आज नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
हिजो नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।
सामान्य अंकले बढ्यो नेप्से
कारोबारको अन्तिम दिन आज नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

