वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यता, शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ।

वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यता, शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ। मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति दिने निर्णय गरेको हो ।