काठमाडौं । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकाज र मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
आजको मन्त्रिपरिषद् बैठक नियमति बैठक हो।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकाज र मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

