काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।
साथै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ चाँदी आज तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य स्थिर
साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।

