कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ मनोनीत

कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ मनोनीत भएकी छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई सचेतकमा मनोनीत गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ मनोनीत
काठमाडौं । कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ मनोनीत भएकी छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई सचेतकमा मनोनीत गरेको कांग्रेसले जनाएको छ । प्रमुख सचेतकमा यसअघि नै रमेश लेखक मनोनीत भइसकेका छन् ।