काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।
बैठकका एजेन्डा भनिएको छैन।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद्को बैठक अहिले जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

