प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा रञ्जन अवा (सूचीसहित)

४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा रञ्जन अवा (सूचीसहित)
काठमाडौं । ४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवासमितिको बैठकले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा रहेका छन् । यस्तै, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरीलगायत पनि प्रहरी निरीक्षकबाट डिएसपीमा सिफारिस भएका छन् । हेर्नुस् बढुवा सिफारिस​ सूची :