रास्वपा संसदीय दलको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ ।

रास्वपा संसदीय दलको बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । बिहान ११ जबेदेखि जारी बैठकमा नागरिकतालगायतका विषयमाथि छलफल भइरहेको छ । बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपतिले संसदीय मुल्य मान्यता र राष्ट्रहित विपरित गएर विधेयक प्रमाणीकरण गरेको भन्दै टिप्पणी गरेका थिए । रवि बुधबार भारत पुगेका छन् ।