प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्तापछिको तस्बिरहरु

नयाँ दिल्ली– चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ तथा भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्तापछिको तस्बिरहरु
काठमाडौं । नयाँ दिल्ली– चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ तथा भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। बिहिबार दिल्लीको हैदराबाद हाउसमा दुबै देशका प्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको हो । तस्बिर : प्रदिपराज वन्त