बागलुङमा पहिलो पटक विद्युतीय सवारी चार्जिङ स्टेसन

होटलको लगानीमा विद्युतीय स्कुटर चार्जिङका लागि स्टेशन राखिएको हो । होटलले अहिले निःशुल्क चार्जको व्यवस्था गरेको छ ।

बागलुङमा पहिलो पटक विद्युतीय सवारी चार्जिङ स्टेसन
बागलुङ । बागलुङ जिल्लामा पहिलोपटक होटल पिस प्यालेस बागलुङले विद्युतीय सवारीसानधका लागि स्थापना गरेको छ । होटलको लगानीमा विद्युतीय स्कुटर चार्जिङका लागि स्टेशन राखिएको हो । होटलले अहिले निःशुल्क चार्जको व्यवस्था गरेको छ । तस्वीरः खेमराज गौतम