कांग्रेस सभापति कुन्साङले कुटे पत्रकार

काभ्रेपलाञ्चोकको कांग्रेस नमोबुद्ध नगरपालिकाका सभापति कुन्साङ लामाले पत्रकार कुटेका छन् । उनले पत्रकार रोशन पाण्डेलाई कुटपिट गरेका हुन् । पाण्डे अनलाइन न्यूज सेभेनका अध्यक्ष हुन् । लामाले के कारण पत्रकार कुटे थाहा हुन सकेको छैन । उनी कांग्रेसनिकट पत्रकार मानिन्छन् ।