प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी ५ अर्ब ९४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी ५ अर्ब ९४ करोड रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् । श्रम बजारको माग अनुसारको सीप युक्त जनशक्ति निर्माण गरिने गर्ने नीति लिइने उनले बताए ।