स्वीकृत दरबन्दीभन्दा बढी करार कर्मचारी नलिने

सरकारले स्वीकृत दरबन्दीभन्दा बढी सेवा करारमा कर्मचारी नलिने घोषणा गरेको छ ।

स्वीकृत दरबन्दीभन्दा बढी करार कर्मचारी नलिने
काठमाडौं । सरकारले स्वीकृत दरबन्दीभन्दा बढी सेवा करारमा कर्मचारी नलिने घोषणा गरेको छ । संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले करारमा स्वीकृतभन्दा बढी करार कर्मचारी लिन नपाइने घोषणा गरेका हुन् ।