अर्थमन्त्री डा.प्रकाश शरण महतद्धारा बजेट प्रस्तुती सुरु

अर्थमन्त्री डा .प्रकाश शरण महत अहिले संसदमा आगामी आर्थिक वर्षको बजेट भाषणको सम्बोधन गरिरहेका छन्।

अर्थमन्त्री डा.प्रकाश शरण महतद्धारा बजेट प्रस्तुती सुरु
काठमाडौं । अर्थमन्त्री डा .प्रकाश शरण महत अहिले संसदमा आगामी आर्थिक वर्षको बजेट भाषणको सम्बोधन गरिरहेका छन्। खराव अवस्थाबाट गुज्रिरहेको मुलुकको आर्थिक तस्बिर फेर्नुपर्ने अवस्थामा धेरैको ध्यान बजेटमाथि छ। एक वर्षको आर्थिक परिदृश्य पेश हुने तथा आम्दानी र खर्चको विवरण पेश हुने भएकाले बजेटमाथि सबैको नजर रहेको छ।