काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूले आज पनि बयान दिने भएका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूले बयान दिने भएका हुन् ।
शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।
भुटानी शरणार्थी प्रकरण : आज पनि अदालतमा थप आरोपीले बयान दिँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूले आज पनि बयान दिने भएका छन् ।

