काठमाडौं । मन्त्रिपरिषद्कोआकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालयस्थित सिंहदरबारमा बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
मन्त्रिपरिषद्कोआकस्मिक बैठक सुरु भएको छ ।

