काठमाडौं । सुख्खा पहिरो झरेपछि मुग्लिन नारायणगढ सडक दुबै तर्फ बाटो अवरुद्ध भएको छ। आज दिउँसो साढे २ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मुग्लिन नारायणगढ सडक खण्डको ३ नम्बर पुल स्थितमा माथिबाट सुक्खा पहिरो झरी दुवै तर्फ बटो अवरोध भएको हो।
प्रहरीले सडक विभागसँग समन्वय गरी लोडर लगाएर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।
मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
सुख्खा पहिरो झरेपछि मुग्लिन नारायणगढ सडक दुबै तर्फ बाटो अवरुद्ध भएको छ।

