काठमाडौं । काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका(१६ बालाजु चोकस्थित होण्डा शोरुमको पार्किङमा
अन्दाजी ३६ वर्षीय युवक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। हालसम्म उनको सनाखत हुनसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
बालाजुस्थित होण्डा शोरुमको पार्किङमा मृत अवस्थामा भेटिए एक युवक
काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन्।

