जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखेपछि उडान स्थगित

जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएको छ।

जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखेपछि उडान स्थगित
जनकपुर । जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएको छ। विमानमा चढेका यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। जनकपुरबाट काठमाडौँ जान लागेका ४९ जना यात्रुको बोर्डिङ भइसकेपछि जहाजमा मुसा भेटिएको हो। मुसाले विमानमा क्षति पुर्‍याएरनपुर्‍याएको यकिन गरी, इन्जिनियरिङ परीक्षणपश्चात मात्रै उक्त जहाजबाट उडान भरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलालले बताए।