संसदमा जे देखियो (तस्बिरसहित)

यसपालिको नीति तथा कार्यक्रममा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको व्यवसायीकरणाम जोड दिएको छ । साँझ ४ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌का दुवै सदनलाई सम्बोधनसहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

संसदमा जे देखियो (तस्बिरसहित)
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुतका लागि अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक जारी रहेको छ। यसपालिको नीति तथा कार्यक्रममा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको व्यवसायीकरणाम जोड दिएको छ । साँझ ४ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌का दुवै सदनलाई सम्बोधनसहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । तस्बिर : प्रदीपराज वन्त