सम्पर्क विहिन भएकी मञ्जु खाँण संसदमा उपस्थित

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् ।

सम्पर्क विहिन भएकी मञ्जु खाँण संसदमा उपस्थित
काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् ।