काठमाडौँ । सरकारले आगामी वर्ष जग्गाको हदबन्दी पुनरवलोकन गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
उनले भूमि आयोगको काम प्रभावकारी बनाउने तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने उनले बताए।
जग्गाको हदबन्दी पुनरवलोकन गर्ने सरकारको घोषणा
सरकारले आगामी वर्ष जग्गाको हदबन्दी पुनरवलोकन गर्ने घोषणा गरेको छ।

