राप्रपाको भ्रष्टाचार विरुद्धको सभाले गुन्जियो बसन्तपुर (तस्बिरसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ ।

राप्रपाको भ्रष्टाचार विरुद्धको सभाले गुन्जियो बसन्तपुर (तस्बिरसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहित विभिन्न नेताले सम्बोधन गरेका छन् । सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानूनी कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो ।