काठमाडाैँ । प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिला गरी शुरू भएको छ । ११ बजे बस्ने गरी बैठक तोकिए पनि ढिलो गरी मात्रै बैठक शुरू भएको हो । ११ बजे बोलाइएको बैठक १ बजे बल्ल बसेको हो ।
दलहरूका तर्फबाट १५ सांसदले तयार गरेका लिखित प्रश्नको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सभामुख देवराज घिमिरेसँग छलफल समेत गरेका थिए ।
प्रतिनिधि सभा बैठक शुरू
प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिला गरी शुरू भएको छ ।

