काठमाडौँ । बुधबारदेखि डिजेल र मट्टितलको मूल्य घटेर बिक्री भइरहेको छ । नेपाल आयाल निगमले डिजेल र मट्टितेलको मूल्य गएरातिदेखि लागू हुनेगरी १० रुपैयाँ घटाएको हो ।
जसअनुसार अब डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो । तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ ।
आजदेखि पेट्रोलको मूल्य लिटरमा १५५ रुपैयाँ
बुधबारदेखि डिजेल र मट्टितलको मूल्य घटेर बिक्री भइरहेको छ ।

