काठमाडौँ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ हिजोको भन्दा तोलामा दुई सय रुपैयाँले धेरै हो । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बढ्यो सुनको मूल्य
सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

