माइतीघरमा शिक्षक महासंघको प्रदर्शन (तस्बिरहरू)

नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राखी र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा शिक्षक महासंघको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राखी र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा जम्मा भई शिक्षकहरुले विभिन्न नारा र ब्यानर प्रर्दशन गरेका छन् । शिक्षकका मुख्य १६ बुँदे मागसहित उनीहरूले प्रदर्रशन गरेका छन् ।