जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी
काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा जेठ १ गतेदेखि सुरू हुने विधान अधिवेशन, पार्टी संसदीय दलको नेता, प्रमुख, सचेतक चयनमा केन्द्रित रहेको जसपा अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए। जारी बैठकमा सघीय सरकारमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनले बताए। त्यस्तै, बैठकमा मधेस सरकारको कामको समीक्षालगायत अरू समसामयिक विषयमा पनि छलफल हुनेछ।