एकैपटक ४४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।

एकैपटक ४४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ । थपकाे सरूवा कहाँ भयाे हेर्नुहाेस् :