काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गर्दछ । आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

