काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । एमालेका सांसद रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा छापा मारेको हो ।
नेपाल प्रहरीले यसअघि रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको लागि उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो ।
एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले मार्याे छापा