प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत विनियोजित विद्येयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा जानुपर्ने भएकाले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । संसदको दुवै सदनमा आज पनि आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भइरहेको छ ।