काठमाडौँ । संसद प्रभावकारी नभएको भन्दै सभामुख देवराज घिमिरेले ई-हाजिरी गर्न संसद सचिवालयलाई केही दिनअघि निर्देशन दिएका थिए ।
बैठकमा उपस्थित हुन संसदहरूको ध्यानाकर्षण गराए । तर, आजको बैठकमा सांसदहरूको न्यून उपस्थिति छ । कुर्सी खाली छन् ।
आजको बैठकमा सांसदहरूको न्यून उपस्थिति,कुर्सी खाली
संसद प्रभावकारी नभएको भन्दै सभामुख देवराज घिमिरेले ई-हाजिरी गर्न संसद सचिवालयलाई केही दिनअघि निर्देशन दिएका थिए ।

