प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दियो । आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दियो । आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।