काठमाडौं । आज (मंगलवार)देखि कक्षा १२ को परीक्षा सुरू भएको छ ।
बिहान ८ बजेदेखि सुरू हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
जेठ ५ गतेसम्म चल्ने परीक्षाका लागि यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका छन् ।
परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र तोकिएको छ।
आजदेखि कक्षा १२ को परीक्षा शुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी
बिहान ८ बजेदेखि सुरू हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

