अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले टोकेर ५ जना घाइते भएका छन् । सन्धिखर्क–२ / ८ को सिमानाको खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले स्थानीयलाई टोकेको थियो ।
घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताए ।
अर्घाखाँची सन्धिखर्कमा भिर माहुरीले टोकेर पाँच जना घाइते
अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले टोकेर ५ जना घाइते भएका छन् ।

