१८ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा भएका छन् । आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरूलाई एसएसपीमा बढुवा गरेका हुन् ।

१८ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा भएका छन् । आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरूलाई एसएसपीमा बढुवा गरेका हुन् । यसअघि भएको सिफारिसका आधारमा एसपीहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल मर्हजन बढुवा नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।